फाउण्डेशनको बारेमा

फाउण्डेशनको बारेमा

प्रदिप मेमोरियल फाण्डेशन प्रदिप अधिकारीको सम्झनामा समाज सेवा गर्ने उद्धेश्यले स्थापना गरिएको गैह््र नाफामूलक संस्था हो । यो संस्था कम्पनि रजिष्ट्रारको कार्यालय काठमाण्डौमा २०७५ मा दर्ता गरिएको छ । 

कक्षा ५ मा अध्ययनरत १० वर्षिय प्रदिप अधिकारी पढाई सकिसकेपछि घर नजिकै बाटो क्रस गर्दैगर्दा विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भयो । सानै उमेर देखिनै खेलकुद, मनोरञ्जनमा विशेष रुची राख्ने प्रदिप उर्जाशिल बालक थिए । सन्तान गुमाउनुको पिडा हरेक अभिभावकको लागि दुखद क्षण हुन्छ । जो बाचुन्जेल कहिलै विर्सन नसकिने घाउ बनेर बल्जिरहन्छ । 

यो संस्थाका...